सहचालक यात्रु कोचेको कोच्यै गर्ने, बुढाबुढी, ज्येष्ठ नागरिक र अपांग भनेर कसैले सीट नछोड्ने !

अनुसा थापा भक्तपुर सर्वसाधारणमा चेतना नभएपछि जति नै कानुन बनाएपनि के अर्थ लाग्छ ? भन्ने पुष्ट्याई सार्वजनिक सवारी साधनमा हुन्छ । सार्वजनिक यातायातमा सरकारले लक्षित वर्गका लागि भनेर सीट छुटट्याएको...

आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई नागरिक सेवामा लाग्नुपर्ने – प्रहरी महानिरीक्षक

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताउनुभएको छ...

लेकम गाउँपालिकामा चितुवा मृत फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा एक चितुवा मृत फेला परेको छ । वडा नं. १ को दानुगाडमा उक्त चितुवा फेला परेको हो । सुतिरहेको देखेपछि स्थानीयले केहिबेर टाढैबाट नियालेका थिए ।...

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, आज उडान नहुने

काठमाडौँ – श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको...

आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

आजको मौसम : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही...

नारायणघाट-मुग्लिन सडकखण्ड फेरि अवरूद्ध

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी...

सामाजिक विकास कार्यालय बझाङद्वारा थलारामा रहेका निर्माणाधीन बिद्यालय भवनको अनुगमन

बझाङ – सामाजिक विकास कार्यालय अन्तर्गत थलारा गाउपालिका ८ ,५ र ४ मा निर्माणाधीन अवस्थामा रहेको र निर्माण भैसकेको विद्यालय भवनको अनुगमन गरेको छ । सामाजिक विकास कार्यालय अन्तरगत चालु...

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल, महासचिवमा महरा

काठमाडौं – संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार अध्यक्ष पदमा भएको निर्वाचनमा सत्याल ६३ मत पाएर निर्वाचित भए । उनका...

जनउत्तरदायी हेलम्बु सरकार : सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजेट विनियोजन

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामाजिक विकासमा मात्रै आधा भन्दा बढी बजे छुट्याएको छ । आर्थिक वर्ष २०८०/०८१का लागि गउँपालिकाले सामाजिक विकासमा ५७ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै...

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

काठमाडौँ – धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट उडेको थियो। ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं...

बैंकका बचतकर्ताको खाताबाटै रकम गायब हुँदा कता छन् राष्ट्र बैंकका गर्भनर ?

रुषा थापा भक्तपुर अहिले सर्वसाधारण भन्छन्, ‘बैंकबाट पैसा हरायो ।’ उनीहरु बैंकका कर्मचारीहरुले रकम हिनामिना गरेको वा चोरेको बताउँछन् । पछिल्लो समय बैंकबाट बचतकर्ताको रकम धमाधम हराइरहेको छ । बचतकर्ताहरु...