काठमाडौँमा भारी वर्षा, काँडाघारीको प्रहरीचौकी र बस्ती डुबानमा, खाद्यान्न र मोटरसाइकल बाढीमा बग्यो

काठमाडौं – काठमाडौं उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीले कार्यालयका सामानसमेत बगाएको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको...

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

भोजपुर – कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ...

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं – सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार...

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

काठमाडौं – सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय...

आज यि प्रदेशमा हुनेछ भारी वर्षा !

काठमाडौँ – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकासहित...

प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका...

अर्किड आइडल : फाइनल राउण्डका लागि १६ जना छनौट, को–को भए छनौट ? (नामावली)

काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलले अर्किड आइडल नृत्य प्रतियोगिताको सेमिफाइनल राउण्ड सम्पन्न भएको छ । मंगलबार राजधानीको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलमा नवौँ सिजनको अर्किड आइडल नृत्य प्रतियोगिताको...

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको...

मकवानपुरमा ८ हजार ६ सय नयाँ मतदाता

मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ...

शेयर बजार राताम्मे, ४५ अङ्कले घटेर २१ सय विन्दुभन्दा तल

काठमाडौँ  – शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ । सबै...

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ – नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको...

रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला

विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार...