सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिम – रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । रूकुमको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी...

कप्तान पौडेलले भने – ‘अब ‘हाई टाइम’ भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ’

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले क्रिकेटकाे पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् । एसिया कप क्रिकेट खेलेर स्वदेश फर्किएपछि आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

अमेरिकी सेना नेपाल आउँदै

काठमाडौं – अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि वन्दोवस्तका सामग्रीसहित वायु सेनाको विमानमार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिका सेनाको टुकडी आगामी २१...

कांग्रेस सहमहामन्त्री यादवलाई आइसियुमा राखेर थालियो उपचार

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ। बुधबार साँझ साढे ५ बजे एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा....

इन्स्टाग्रामको विज्ञापनको भर पर्दा….

काठमाडौं – भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए। आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए। यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे। उनले उक्त विज्ञापन...

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको...

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण विजयी

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि...

क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, क्रिप्टो (द्यष्लबलअभ) कारोबारमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका–३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा...

क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका–६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र...

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषदबाट स्वीकृत

भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ। नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ। गत...

कोशी प्रदेश सरकारको वैधानिकताबारे परेको रिटमा मतदानको भिडियो हेरिने

काठमाडौं – कोशी प्रदेश सरकारको वैधानिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दामा पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल...