नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना...

गठबन्धन आगामी तीन चुनावसम्म : प्रधानमन्त्री

चितवन– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताउनुभएको छ । चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा नभएको...

काठमाडौँको स्वयम्भुमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको...

रड प्रहार गरी साथीको हत्या

तनहुँ – साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो । दुलेगौंडा स्थित रिमाल...

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई...

निर्वाचनका कारण त्रिविका क्याम्पस र कार्यालय तीन दिन बन्द

काठमाडौं – आगामी मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले शुक्रबार एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

१० दिन भित्र काठमाडौँ नदी किनारका बस्ती हटाउन सुचना, नहटाए भत्काउने चेतावनी

काठमाडौं – अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ । शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा...

नेपालले जित्यो साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ – नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो।...

कोप २७ मा नेपालको वृत्तचित्र प्रदर्शन : हेलम्बुको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा (भिडियो)

काठमाडौँ – इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औँ अन्तर्राष्ट्रिय महासम्मेलन (कोप २७) मा नेपालको वृत्तचित्र प्रदर्शन गरिएको छ । भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका...

’नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

काठमाडाै – सर्वोच्च अदालतले ’नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि गएको आइतवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र...

नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले गरे मनोनयन दर्ता

मोरङ– नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गर्नुभएको हो । उहाँले निर्वाचन आयुक्त...

काठमाडौंमा कहिले आउँछ मेलम्चीको पानी?

काठमाडौं – वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले वर्षामा...