आज कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडाैं – आज कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद्लेका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम...

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते...

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं – नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको...

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालिन कर्फ्यु

जनकपुरधाम – सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब...

जीवनका ४० वर्ष कञ्चनपुरमै बिताए अब कहीँ जानुछैन : मुन्नी

प्रकाश भट्ट, कञ्चनपुर – महेन्द्रनगर बजारको महेन्द्र स्मारक चोकमा उमेरले लगभग ६० वर्ष भन्दा बढी उमेर देखिएकी वृद्ध आमा थरिथरिका खेलौना बेचिरहेकी थिइन् । जुन उमेरमा हाम्रा हजुरबुवा/हजुरआमा जागिरदेखि समेत...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा...

धनी र गरिबबीचको खाडल बढ्दो, हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे । विद्यालय,...

खर्बौं रुपैयाँ हिनामिना गर्ने सहकारी संस्थाको नाइके प्रधानमन्त्रीसँग फोटो खिच्ने, लाख खानेचाँहि जेल !

‘तँ कुटेको झैं गर, म रोएकोजस्तो गर्छु’ भनि सरकार र सहकारी पीडित संघर्ष समिति महासंघको मिलोमतोमा बचतकर्ता डुबाउने काम भएको छ । सरकार र महासंघले नौटंकी देखाउँदा लाखौं बचतकर्ताको खर्बौं...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं– हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।...

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा आज थकाई बिदा

काठमाडाैं – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएकाले थकित...