सुदृढ नेतृत्व, संगठित व्यापार: नेपाल व्यापार संघमा हरि गौतमको सफल कार्यकाल

काठमाडौँ-  नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनमा अध्यक्षको कार्यकाल सकिएर हरि गौतमलाई नवनिवर्वाचित अध्यक्ष गिरिराज पोखरेलले बिदाइ गर्नुभयो । अध्यक्ष हरि गौतमलाई फर्केर हेर्दा...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

दार्चुला– दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।...

नेपाल व्यापार संघमा महिला उपाध्यक्षको जिम्मेवारी लक्ष्मी बराल र पदमा बराललाई

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट महिला उपाध्यक्ष पदमा दुई जना निर्वाचित हुनुभएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा लक्ष्मी कुमारी बराल र...

नेपाल व्यापार संघको प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट सर्वसम्मत चयन

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले संघको नेतृत्वमा नयाँ अनुहार थप्दै प्रथम उपाध्यक्षमा पार्वती पौडेल भट्ट लाई चयन गरेको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न...

नेपाल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा जय कृष्ण शर्मा

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा जय कृष्ण शर्मा सर्वसम्मत चयन हुनुभएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन...

नेपाल व्यापार संघको महासचिवमा ज्योति कुमार श्रेष्ठ सर्वसम्मत चयन

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट महासचिव पदमा ज्योति कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै श्रेष्ठलाई...

मिथिलाञ्चलमा चैती छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पर्व मनाइँदै

महोत्तरी – चैती छठ पर्वको मुख्य दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धापूर्वक मनाइँदैछ। नेपाल र भारतका मिथिला क्षेत्रमा आइतबारदेखि सुरु भएको चारदिने छठ पर्वअन्तर्गत आज...

डोटीमा बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

डोटी – सुदूरपश्चिमको डोटी जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको...

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश...

चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने, १८ खर्ब ९० अर्बको बजेट तयारी

काठमाडौँ – आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया तीव्र बनाइएको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेट तर्जुमा कार्यतालिकाअनुसार सबै विषयगत मन्त्रालयले चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम...

नेपाल व्यापार संघद्वारा नबिल बैंकलाई सम्मानपत्र

काठमाडौँ – नेपाल व्यापार संघले स्मारिका प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै नबिल बैंकलाई सम्मान गरेको छ । संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरमा नबिल बैंकलाई सम्मान–पत्र प्रदान...

नेपाल व्यापार संघद्वारा गोरखापत्र संस्थान सम्मानित

काठमाडौँ – नेपाल व्यापार संघले सञ्चार क्षेत्रमार्फत सत्य, तथ्यपरक र विश्वसनीय सूचना सम्प्रेषण गर्दै आएको योगदानको कदर गर्दै गोरखापत्र संस्थानलाई सम्मान गरेको छ । संघको ३३औँ वार्षिक साधारण सभा तथा...