भुकम्प परी मृत्यु हुनेकाे संख्या १३८ पुग्याे

काठमाडाैं – भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ । गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना...

जाजरकोट र रुकुम पश्चिममा १० करोड रुपैयाँ पठाउने सरकारको निर्णय

काठमाडौँ  – सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले...

भूकम्प अपडेट : जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

काठमाडौँ  – गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान...

भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

रूकुम – गएराती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले...

प्रधानमन्त्री प्रचण्ड १६ जनाको मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय...

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने, सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा जाजरकाेट र रूकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका छन् । हिजाे राति जाजरकाेटलाइ केन्द्र बनाएर पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प...

जाजरकोटमा भूकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

जाजरकाेट – जाजरकोट केन्द्र भएर गएकाे भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ५० जनाको मृत्यु, थप विवरण आउन बाँकि

काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे। भूकम्पको धक्का...

कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रबार मृत फेला परेका हुन्। घटनाको बारेमा प्रहरीले थप  अनुसन्धान गरिरहेको...

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ। नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो। धामी बिहीबार थालिगडाको नजिकैको...

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौं,१७ कात्तिक २। नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३÷११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट...

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको...