तुइन चुडिँदा कर्णाली नदीमा खसेर मुगुका मक्करसिंह नेपाली बेपत्ता

काठमाडौँ – तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् । कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह...

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज, अध्यक्षमा तीन जना आकांक्षी

कैलाली – नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन...

आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ? कति रुपैयाँ छुट पाइन्छ ?

काठमाडौं – दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सन्चालन गर्दैछ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य...

चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ – वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको...

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

काठमाडौं – नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने...

सरकारले भन्यो – इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर

काठमाडौँ – इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको...

धुवाँको मुस्लो फाल्ने गाडीलाई ९ लाख रुपैयाँसम्म जरिबाना तिराउने काठमाण्डौ महानगरको चेतावनी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई...

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक रेवतिरमण...

बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

काठमाडौँ – बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ । शनिबार बिहान ११:४५ बजे बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले...

सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस

काठमाडौँ – सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान ११:४५ बजे भुकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले बताएका छन् । दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ लगायतका जिल्लाहरुमा भुकम्पको...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रवार राति १० बजेको समयमा  दुर्घटनामा भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार...

असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदै

धनुषा– हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु...