भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

हेमन्त केसी सुर्खेत, ११ मंसिर ।  दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी...

अध्यक्ष थापाको सक्रियतामा बनेपाको पुण्यमाता खोलामा पक्की पुल निर्माण सुरु, स्थानीय हर्षित

बनेपा नगरपालिकाको पुण्यमाता खोलामा लामो समयदेखिको पहलपछि पक्की पुल निर्माणले तिब्रता पाएको छ । वि.स. २०७४ सालदेखि पुल बनाउने योजना भएपनि वि.स. २०८० सालमा मात्र यस पुलको निर्माण कार्य शुरु भएको हो...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं, ११ मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएकाे छ ।   अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई...

आजको मौसमः चार प्रदेशमा पश्चिमी बायुकाे सामान्य प्रभाव रहने

काठमाडौं, ११ मंशिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

७१ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, १० मंसिर । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को वैठकले ७१ सहसचिवको सरुवा गरेको हो। लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार...

कुख्यात अपराधि ठहरिएका शेख मुनिर पक्राउ

धनगढी, १० मंसिर । कैलाली प्रहरीले कुख्यात अपराधी ठहरिएका धनगढीका शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। आज मुनिरलाई कैलाली प्रहरीले पक्राउ गरेको बताइएको छ। लामो समयदेखि फरार रहेका मुनिर जिल्ला...

धनुषाको सबैला नगरपालिकामा भोली दियो सार्वजनिक विदा

जनकपुरधाम, १० मंसिर । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली विदा दिएको छ‌। नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र...

लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

धनगढी, १० मंसिर । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय...

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख ठगि गर्ने एक जना पक्राउ

काठमाडौं, १० मंसिर । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई सोमबार हुने

काठमाडौं, १० मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई सरेको छ। अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने...

जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा हाेटल सञ्चालक मिश्रसहित दुईजना पक्राउ

सुधा देव सप्तरी, १० मंसिर । राजविराजमा महिलालाई जबरजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ बर्षीय अरुणचन्द्र...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

काठमाडौं, १० मंसिर । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।   गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता...