आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा...

पहिलो श्रम गन्तव्य बन्यो यूएई

काठमाडौँ – पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका...

लेखनाथ महोत्सवकाे दोश्रो दिन २० हजार दर्शककाे उपस्थिति, ३० लाख बराबरको कारोबार

लेखनाथ, ७ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन...

चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

रुपन्देही, ६ पुस । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक...

बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

सिरहा – बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको प्रहरीले जनाएको छ। बाल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षीय...

पाँच वर्षीया बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

सिरहा – सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला...

नेपाल बैंको सिइओमा तिलकराज पाण्डे नियुक्त

काठमाडौं- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैंकले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो। बैंकको पुस ६ गते बसेको सञ्चालक...

काठमाडौं महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव...

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई नेपाल इन्जिनियरिङ कलेजले पूर्ण छात्रवृ‌त्ति दिने

भक्तपुर, ६ पुस । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेज (नेक) ले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट...

रातु नदी उत्खनन् आर्थिक प्रभाव र तस्करी गर्ने मनसायवाट प्रभावित भएको आरोप

बिशाल बस्नेत महोत्तरी, ६ पुस । रातु नदी उत्खनन्  विरुद्ध बर्दिवास नगरपालिकाका राजनीति दलहरू एक जुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले उक्त नदी उत्तखनन गरेको भन्दै संरक्षणको पक्षमा उभिएका हुन् ।   बिहीबार विज्ञप्ति...

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसनको उद्घाटन

सुनसरी,६ पुस  । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

यी हुन् असईमा बढुवा हुने ६६२ हवलदार (नामसहित)

काठमाडौं – नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । साधारण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका ६६२ जना असईका लागि वरिष्ठ हवलदारहरूको बढुवा सिफारिस प्रकाशित गरेको...