आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अबरोध हुने, तालिका हेरेर मात्र हिडनुहाेस्

चितवन, ८ पुस । आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अबरोध हुने भएको छ ।   नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधिन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच...

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् ।...

तीन सय किलो हात्तीका दाँत बरामद

काठमाडौँ – विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र...

‘भक्तपुरका सहकारी संस्था भाग्दैनन्, भाग्न सक्दैनन्’

भक्तपुर – भक्तपुरका सहकारी संस्थाहरु अरु ठाउँंका सहकारी संस्थाहरु जस्तै भाग्न नसक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सुकुन्दा बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती ७ भक्तपुरको १६ औ...

आजको मौसमः चार प्रदेशका उच्च भागमा हिउँ पर्ने

काठमाडौं, ८ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक...

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान...

हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला

गुल्मी – गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको...

जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्ला – जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख...

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौं –  बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ।  आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका...

क्रिसमसका ‘सान्ता क्लाउज’को तस्विर पहिलो पटक के कोकाकोलाले बनाएको थियो ?

काठमाडौं, ६ पुष । येशू ख्रीष्टको जन्मोत्सव मनाउन मनाइने पर्व क्रिसमस आउन केही दिन मात्रै बाँकी छ । यो दिवस मनाउने मानिसहरु घर सजाउन र आफन्तजनका लागि उपहार किन्नमा व्यस्त...

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले दिए आवेदन

काठमाडौँ -कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि...

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ – सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर...