हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं – हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न...

अवैध लागूऔषध सहित पक्राउ

सिरहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७० मिलिग्राम, १२ हजार ६ सय ५० रूपैयाँ र २ थान मोबाइलसहित सोही नगरपालिका-२ बस्ने ३०...

चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट...

राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोक्न सरकारलाई परामर्श

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल...

शुक्लाफाँटा-७ शान्तिपुरकी नारु देवी जोशीको हत्यामा संलग्नमा सोही ठाउँका महेश डगौरा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

उपत्यकामा आजको कार्यक्रम शान्तिपूर्वक र संयमित रुपमा गर्न गराउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं – उपत्यकामा आजका लागि तय गरिएको कार्यक्रम शान्तिपूर्वक र संयमित रुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ । दुर्गा प्रसाई र युवा संघ नेपालले एकै दिन छुट्टाछुट्टै परस्पर विरोधी...

हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ- चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी...

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन...

बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । भोलि उत्यकामा विभिन्न समूहद्वारा र्‍याली जुलुस तथा विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकाले...
काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि बजेट अभाव नहुने बताउनु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक...

अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले सरकारले गरेका विभिन्न निर्णय

काठमाडौँ- सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण...

टिकटक प्रतिबन्ध लगाउने निर्णयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं – टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको माग अनुसार टिकटक बन्द गर्ने सरकारको निर्णय...