पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल...

मापसे गरी एम्बुलेन्स चलाउने चालक पक्राउ

काठमाडौं, २९ मंसिर । रातिको समयमा मदिरा सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय...

२५ जना सीडीओको सरूवा

काठमाडौं, २९ मंसिर । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ। पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन्। एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका...

अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

धनगढी, २९ मंसिर । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। सहिद...

स्रोत नखुलेको रकमसहित पक्राउ

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

अवैध लागूऔषधसहित कैलाली सहित विभिन्न स्थानबाट नौ जना पक्राउ

कैलाली, टिकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रमेश...

सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र...

अवैध हतियार र लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं, सूर्यविनायक नगरपालिका-१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १ थान पेस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागूऔषध...

भक्तपुरबाट ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडौं, २९ मंसिर । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई...

दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी ५५ बर्षीया महिलाको ट्रकको ठक्करबाट मृत्यु

दार्चुला – ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो। बिहीबार...

सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं – सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश...

भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौं – भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । पहिला भिजिट भिसामा अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर विदेश पठाउने र उता काममा लगाउने...