काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र...
चितवन – चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको...
काठमाडौं, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम...
काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम...
काठमाडाैं, १२ पुस । २०८० साल पौष १२ गते विहिवार वा २०२३ सालको २९ डिसेम्बर नेपाल सम्वत: ११४४,पक्ष: कृष्ण, तिथि: प्रतिपदा /द्वितीया , नक्षत्र: तिस्य , योग: वैघृती, करण: कौलव, सूर्योदय: ६:५४...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु...
अशोक कुमार पहाडी रौतहट, ११ पुस । भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ । उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको...
काठमाडौँ – लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने...
जाजरकोट – जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।...
काठमाडौं – प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह...
काठमाडौं – नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस...
पर्वत, ११ पुस । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । सहकारी...