आज मिति २०८० साल पुस १९ गते विहिवार तद्अनुसार जनवरी ४, २०२४, अष्टमी तिथि, हस्ता नक्षत्र , अतिगण्ड विहान ७ : १४ वजेसम्म तत्पस्चात सुकर्मा योग, चन्द्र राशी कन्या ।...
मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका...
काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी...
काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन । आज बिहान १० बजे त्रिभुवन...
विराटनगर, १९ पुस । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका...
मुकेश कुमार यादव सिरहा, १८ पुस। अवैध उत्खनन्को विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणाले मशाल जुलुश प्रदर्शन गरेका छन्। कमला दलिमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का...
दाङ, १८ पुस । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। घोराही...
मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा...
बैतडी – संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ। रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी...
काठमाडाैं – भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुगेका छन् । उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ...
काठमाडाैं – नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयकाे टाेली बुधबार काठमाडाैं आइसकेकाे छ । काठमाडाैंमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउने ...
काठमाडाैं – नेपाल- भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडाैं आइपुगेको छ। दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा...