राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन

काठमाडौं – सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था...

काठमाडौं उपत्यकातर्फ भित्रिन थाल्यो भारी वर्षा गराउने प्रणाली, वीरगञ्जमा १४४ मिलिमिटर पानी

काठमाडौं – शनिबार बिहानदेखि नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने मौसम प्रणाली देशको दक्षिणी भूभाग हुँदै काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार...

बुद्ध एयरले गर्‍यो आजका सबै उडान रद्द

काठमाडौं – मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो...

त्रिभुवन विमानस्थल दिउँसो ३ बजेसम्म बन्द, अविरल वर्षाले राजमार्ग पनि अवरुद्ध

काठमाडौं – अविरल वर्षाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल...

भाेलि सार्वजनिक बिदा दिने सरकारको तयारी

काठमाडौँ – गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने भएकाे छ। मनसुनजन्य विपद्का कारण लामाे दुरीकाे यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...

धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, एक जनाको मृत्यु

बुटवल – कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको...

आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षा !

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ...

तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो । प्रहरीका...

अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलका आन्तरिक उडान स्थगित

काठमाडौं -बिहानदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू स्थगित गरिएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण काठमाडौं, भरतपुर, जनकपुर,...

रोशी खोलाको सतह बढेसँगै बीपी राजमार्गमा आवतजावत पूर्णरुपमा बन्द

काठमाडौं – लगातारको वर्षासँगै काभ्राको रोशी खोलाको सतह अत्यधिक बढेपछि बीपी राजमार्गमा आवतजावत पूर्णरुपमा रोक लगाइएको छ। काभ्राका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालका अनुसार रोशी खोलामा पानीको बहाव बढ्नुका...

अपडेट: अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यातायात प्रभावित

काठमाडौं– अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग तथा नाकाहरू अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन आवत–जावत प्रभावित भएको छ। काठमाडौं उपत्यका बाहिरिने मुख्य नाका अवरुद्ध मिति २०८२ असोज...

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन...