काठमाडौं — लगातारको वर्षा, बाढी र पहिरोका कारण बन्द भएको काठमाडौं उपत्यकाबाट लामो दूरीका सवारीसाधन आज बिहानसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्। उपत्यकाको आन्तरिक अवस्था सामान्य भए पनि बाहिरिने मुख्य राजमार्गहरू...
काठमाडौं – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना बेपत्ता भएका छन् । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको...
रौतहट । रौतहटको कटहरिया नगरपालिका–२, हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। निरन्तर परिरहेको वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। मृत्यु...
चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि शनिबार साँझ ६ बजेदेखि नारायणघाट–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि यात्रुहरू अलपत्र परेका छन्। यात्रुहरूको तत्काल व्यवस्थापनका लागि चितवनका होटल व्यवसायीहरूले नि:शुल्क...
काठमाडौं । अविरल वर्षाका कारण पहिरोको जोखिम अत्यधिक बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमन रोक लगाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सो सडकखण्डमा सबै प्रकारका सवारीसाधनको...
काठमाडौं । काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा उद्धारका लागि हेलिकप्टर नि:शुल्क प्रयोग गर्न सकिने भएको छ। वायुसेवा सञ्चालक संघ नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका उद्धार कार्यमा हेलिकप्टर...
काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न बाढी–पहिरो तथा मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबारदेखि सुरु भएको...
काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण बागमती र मधेश प्रदेश भएर बहने अधिकांश नदीहरूमा पानीको सतह बढ्दै गएपछि बाढीको जोखिम थप उच्च भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी...
सिन्धुपाल्चोक – देशभर अविरल वर्षा भइरहेको अवस्थामा हेलम्बु गाउँपालिकाले नागरिकलाई अत्यधिक सतर्क रहन आग्रह गरेको छ। लगातार वर्षाका कारण पहिरो, कटान र सडक अवरोधको जोखिम बढेकाले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन...
काठमाडौँ – फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आजराति देखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण...
काठमाडौं – लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध...
काठमाडौं । बिपी राजमार्ग तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधन...