ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ । शनिबार बिहान ४ बजे पश्चिमबाट...

नेपालमा छोरीभन्दा छोरा बढी जन्मिए

काठमाडौं– नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक...

दार्चुला जिल्लाकाे शंकरपुर एक चिनारी

मान सिंह धमी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा नम्बर –८ मा अवस्थित सुन्दर रमणीय स्थान गाउँपालिकाको सदरमुकाम शंकरपुर पस्ती हो । यो अति रमणीय शंकरको तपोभूमि मैले कक्षा –१...

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत...

मिथिलामा चैती छठ पर्व आजबाट सुरू

काठमाडौं – मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले...

थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनी फलदायी : महामन्त्री थापा

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको...

आज दिउँसाे र राति चट्याङ सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने...

एक दर्जन बढी आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ – विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त...

आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय

काठमाडौँ – देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको...

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

कैलाली – सुदूरपश्चिम प्रदेशमा पुनः दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। शुक्रबार ५ सय २१ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको बहाल सम्झौताप्रति नेपाल व्यापार संघको आपत्ती

 काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको बहाल सम्झौताप्रति नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले आपत्ती जनाएका छन् । उद्योगी, व्यापारीको पक्षमा नभएको भन्दै आपत्ती जनाएका हुन् । उद्योगी, व्यापारीहरुसँग समन्वय...

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं – नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । आईजीपी बढुवामा...