काठमाडौँ – फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आजराति देखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण...
काठमाडौं – लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध...
काठमाडौं । बिपी राजमार्ग तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचनाअनुसार भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधन...
काठमाडौं – सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था...
काठमाडौं – शनिबार बिहानदेखि नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने मौसम प्रणाली देशको दक्षिणी भूभाग हुँदै काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार...
काठमाडौं – मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो...
काठमाडौं – अविरल वर्षाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल...
काठमाडौँ – गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने भएकाे छ। मनसुनजन्य विपद्का कारण लामाे दुरीकाे यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ...
बुटवल – कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको...
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ...
काठमाडौँ – तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो । प्रहरीका...
काठमाडौं -बिहानदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू स्थगित गरिएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण काठमाडौं, भरतपुर, जनकपुर,...