सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । उनको निधन हृदयघातका कारण शुक्रबार राति भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । त्यसपश्चात अस्पतालले...

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, बेलुकासम्म अरू ठाउँमा पनि पानी पर्ने सम्भावना

काठमाडौँ – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै...

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च...

दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प

काठमाडौं – पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो...

पश्चिम नेपालबाट वर्षा सुरु, भोलि काठमाडौंमा पनि पानी पर्ने !

काठमाडौं – पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए...

फिजम अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ को उपाधी माउण्ट सेब स्कुललाई

काठमाडौं–  संस्थागत विद्यालय संचालकहरूको मञ्च(फिजम)ले आयोजना गरेको फिजम अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता २०८१ को उपाधी माउण्ट सेब स्कुलले पाएको छ । शुक्रबार काठमाडौँमा सम्मपन्न प्रतियोगिताको उपाधी काठमाडौँको जडिबुटीमा अवस्थित माउण्ट सेब...

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर...

आज सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि काठमाडौंमा, आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं – पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था...

कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर, ११ पुस । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू छन् ।   यस्तो अवस्थामा अब एभरेष्ट...

भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी...

काठमाडौँ महानगर बाहेक देशभरका स्थानीय तहको वेबसाइट डाउन

काठमाडौं – देशभरका स्थानीय तहको वेबसाइटमा नखुल्ने समस्या भएको छ । वेवसाइट खोल्दा यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं, भन्ने सन्देश देखाइएको छ । यता...

शैक्षिक सुधार गर्दै शुक्लाफाँटा नगर

काठमाडाैँ – केहि बर्ष अगाडिसम्म कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका शैक्षिक क्षेत्रमा पछि परेको थियो । कतै विद्यालय भवनहरु जीर्ण थिए तथा कतै  पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उड्ने सम्मको...