रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा...

बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।   सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध

काठमाडाैँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । उहाँ नेपाल व्यापार स‌ंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ...

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

काठमाडौँ – ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका...

पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं – पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...

काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं  – काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको...

मोबाइल बैंकिङ र डिजिटल वालेट मार्फत् ठगी बढेपछि सीआईबीले गरायो सचेत

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डिजिटल वालेट(इसेवा, खल्ति इत्यादी) र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन आग्रह गरेको...

एन्फा महिला लिगमा पुलिसको सानदार जीत

काठमाडौं – नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको...

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन एकताबद्द कांग्रेसको जरूरीः नेता सिंह

सप्तरी – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट...

एमाले उपाध्यक्षको पुस्तक बिमोचित

काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस...

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

काठमाडौं – डलर साट्ने प्रलोभन देखाएर ठगी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १...

तराईमा चिसोले जनजीवन प्रभावित, नियमित काम गर्न पनि समस्या

सिरहा- चिसो र बाक्लो कुहिरोका कारणले सिरहा लगायत तराईको जनजीवन प्रभावित भएको छ । तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण सिरहा...