जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काभ्रे – बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी...

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

चितवन,१७ माघ  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।   माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका...

भाटभटेनी डिपार्टमेन्ट स्टोर कर छलेकाेमा दोषी ठहर, नयाँ नजिर स्थापित

काठमाडौं, १७ माघ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।   सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको...

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

काठमाडौं, १७ माघ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै...

प्रहरी समायोजन टुंग्याउन राष्ट्रिय समन्वय परिषदको बैठक बस्न सक्ने

काठमाडौं, १७ माघ । सम्भवतः आज राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी...

किसान आन्दोलन ‘शहीद’ भए मुखलाल महतो, तर राज्यले अझै घाेषणा गरेन

इन्दीप कोइराला बारा, १७ माघ । हिजाे देश भरका शहिदहरुको सम्झनामा बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाईयाे  । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह...

नेपाली सांसदकाे टाेली भारतीय संसदमा जाँदै, जानु अघि दुतावासले दियाे ३ सुझाव (फाेटाेफिचर)

काठमाडौं, १७ माघ । भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाइ भब्य स्वागत गरिएको छ ।   भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाइ भारतीय संसदको...

रूपेन्देहीकाे सियारी गापमा २५० जना सुकुम्बासीलाइ बाँडियाे लालपुर्जा

भैरहवा, १७ माघ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।   सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति...

आजको राशिफल, तपाईको दिन शुभ रहोस्

आज मिति २०८० साल माघ  १७  गते तदअनुसार जनवरी ३१,  सन्  २०२४    बुधबार, कृष्णपक्षको षष्ठी तिथि, चित्रा  नक्षत्र, सुकर्मा  योग, कन्या राशिमा चन्द्रमा,   आजको योगमा विहान ११:५५ वजेसम्म यो योग ...

आजको मौसमः तराईमा हुस्सु र कुहिराे कायमै रहने

काठमाडौं, १७ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

कैलालीको अत्तरियामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी- कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी...

अबकाे ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना

काठमाडौँ  – पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।...