यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त

काठमाडौं – कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका...

डा. दिलीप शर्मा वीर अस्पतालको नयाँ निर्देशक नियुक्त

काठमाडौं – वीर अस्पतालको नयाँ निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। न्याम्स ऐनअनुसार उपकुलपति डा. भुपेन्द्र...

सान इन्टरनेशनल कलेजको २५ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

काठमाडौं– काठमाडौं – सान इन्टरनेशनल कलेजले आफ्नो २५ औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, विद्यालय...

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ...

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख...

सुदूरपश्चिम विश्वविद्यालयका टपर पदमराज भट्ट चान्सलर पदकबाट सम्मानित

काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान...

ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

धनगढी – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन् । आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा कच्ची सडक खण्डमा...

पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना

काठमाडौँ –  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ । आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक...

जिल्ला जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र

काठमडौं – आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौंमा मात्र बाँकी छ। ‘प्रश्नपत्र छपाईको...

गोकर्णेश्वरमा महिलाको हत्या गरेर बागमतीमा फालियो शव, ५ जना पक्राउ

काठमाडौं – गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर...

विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

भैरहवा ।  बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको...