पशुपतिनाथ मन्दिरमा जलहरी विवाद : अख्तियारको बयान अन्तिम चरणमा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन...

सरकार र आन्दोलनरत शिक्षकबीच केके कुरामा भयो सहमति? (सहमति पत्रसहित)

काठमाडौँ – आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी...

वर्षौंदेखिको सिण्डिकेट तोड्न नसक्ने मन्त्री, सडकमा रातो रङ्ग पोतेर थोत्रा गाडी चलाउने !

काठमाडौं उपत्यकाजस्तो ठाउँमा नै सर्वसाधारणलाई बाटो काट्न निकै सकस छ । जेब्राक्रस नजिक–नजिक छैन् । भएका जेब्राक्रसको रङ्ग पनि मेटिसकेको अवस्था छ । जेब्राक्रस हो कि होइन् भनेर अलमल्ल परिन्छ...

बाहिरी जिल्लाका मानिसका कारण बढेको उपत्यकाका घरजग्गाको मूल्य अब फेरि बढ्ला र ?

काठमाडौं उपत्यकाभित्रका सार्वजनिक स्थलमा अहिले पनि ज्येष्ठ नागरिकहरु कुराकानी गरेर बसिरहेको देखिन्छ । उनीहरु २०३५ सालमा काठमाडौंको रातो भालेदेखि तीनकुनेसम्म जोडिएका जग्गाहरु रोपनीको ५० हजार रहेको बताउँछन् । साथै, यो...

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन

काठमाडाैं – पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली...

आज कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडाैं – आज कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद्लेका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम...

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते...

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं – नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको...

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालिन कर्फ्यु

जनकपुरधाम – सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब...

जीवनका ४० वर्ष कञ्चनपुरमै बिताए अब कहीँ जानुछैन : मुन्नी

प्रकाश भट्ट, कञ्चनपुर – महेन्द्रनगर बजारको महेन्द्र स्मारक चोकमा उमेरले लगभग ६० वर्ष भन्दा बढी उमेर देखिएकी वृद्ध आमा थरिथरिका खेलौना बेचिरहेकी थिइन् । जुन उमेरमा हाम्रा हजुरबुवा/हजुरआमा जागिरदेखि समेत...