सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१...

बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा...

चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : चिनियाँ राष्ट्रपति सी

काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको...

राहत शिक्षकहरुले आन्दोलनलाई अझै विश्राम दिएनन्

काठमाडौं – सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई अझै विश्राम दिएका छैनन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको...

आर्थिक मन्दीको असरः दशैं नजिकिएपनि सर्वसाधारणमा छैन् उमंग, बजार चनमन्न !

काठमाडाैं – दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका...

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

काठमाडौँ – सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित...

आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदनको चाङ

काठमाडौँ – आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले...

पशुपतिनाथ मन्दिरमा जलहरी विवाद : अख्तियारको बयान अन्तिम चरणमा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन...

सरकार र आन्दोलनरत शिक्षकबीच केके कुरामा भयो सहमति? (सहमति पत्रसहित)

काठमाडौँ – आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी...

वर्षौंदेखिको सिण्डिकेट तोड्न नसक्ने मन्त्री, सडकमा रातो रङ्ग पोतेर थोत्रा गाडी चलाउने !

काठमाडौं उपत्यकाजस्तो ठाउँमा नै सर्वसाधारणलाई बाटो काट्न निकै सकस छ । जेब्राक्रस नजिक–नजिक छैन् । भएका जेब्राक्रसको रङ्ग पनि मेटिसकेको अवस्था छ । जेब्राक्रस हो कि होइन् भनेर अलमल्ल परिन्छ...

बाहिरी जिल्लाका मानिसका कारण बढेको उपत्यकाका घरजग्गाको मूल्य अब फेरि बढ्ला र ?

काठमाडौं उपत्यकाभित्रका सार्वजनिक स्थलमा अहिले पनि ज्येष्ठ नागरिकहरु कुराकानी गरेर बसिरहेको देखिन्छ । उनीहरु २०३५ सालमा काठमाडौंको रातो भालेदेखि तीनकुनेसम्म जोडिएका जग्गाहरु रोपनीको ५० हजार रहेको बताउँछन् । साथै, यो...