बझाङमा क्वारेन्टाइनबाट घर फर्केका ६६ जनामा कोरोना पुष्टि

बझाङ – क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए...

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

काठमाडौं – नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी...

पर्सामा कोरोनाका कारण थप १ जनाको मृत्यु, पर्सामा मात्रै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ पुग्यो

पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज...

उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।...

कोरोना हब बन्दै सुदूरपश्चिम, शनिबार मात्र १९४ जनामा पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा शनिबार थप १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

शनिवार थप तीन सय १५ जनामा कोरोना पुष्टि, ९३ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा शनिबार थप तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

यौन जीवन किन उदासिन हुन्छ ? यस्ता छन् कारणहरु

यौन सम्बन्धका लागि दुबैको समान सहभागी हुनुपर्छ, मानसिक तथा शारीरिक रुपले । यौन सम्बन्ध तब मात्र आनन्ददायक हुन्छ, जब दुबै पार्टनर त्यसका निम्ति तयार हुन्छन् । यद्यपि बेलाबखत पति र...

आजको मौसम : यी ठाउँहरुमा छ भारी वर्षाको अनुमान !!

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित भएको जनाएको छ । मौसम विज्ञान...

कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते, घटनाको अनुसन्धान हुँदै

मुकेशप्रसाद जोशी कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् । गएराति अज्ञात समूहले ५५...

इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै, घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं – इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो...

पर्सामा सांसद प्रदिप यादव सहित ६४ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव, उनका चालक, पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका...

अब डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँधसँधियार छुट्याइने

काठमाडौँ– जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने...