काठमाडौं – सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालका...
काठमाडौँ– नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६ सय ३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास...
काठमाडौं – काठमाडौ उपत्यकामा सोमबार तीन जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका...
भक्तपुर – भक्तपुरमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव फेला परेको हो...
कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो । सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल...
बुटवल – आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल...
काठमाडौँ – कोरोनाको आशंकामा लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक...
काठमाडौं – नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजको जहाज नेपाल आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा...
काठमाडौं – निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको...
काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत गएका छन्...
दार्चुला – सीमा बन्द भएपछि भारतीय भूमि धारचुलामा ४ सय ५० बढी नेपाली अलपत्र परेका छन् । भारतको पिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धारचुलामै रोकिएका हुन्...
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा...