शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले...
सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ...
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ’कोभिड–१९’ आपत्कालीन कोष बनाउने भएका छन् । आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो ।...
कोरोना भाईरस (कोभिड – १९) काे बारेमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटमा...
सुशिल सुवेदी, सिन्धुपाल्चाेक सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, ती आयोजनाको काम भने सुस्त गतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा...
काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडिओ संवाद सुरु भएकाे छ । सार्क क्षेत्र देशका सरकार प्रमुखहरुले भिडिओ संवादमार्फत छलफल गर्न लागेका हुन् । दक्षिण...
चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ । शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार...
कोरोना (कोभिड–१९) काे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सो जानकारी दिएका...
मेलम्ची नगरपालिका सिटिङकी १० वर्षकी सुनिता तामाङ दिनहु सिटिङबाट तीन घण्टा पैदल हिडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ गाउ“ आइपुग्छिन् । तलतिर भएको विद्यालयमा ३ कक्षासम्म मात्रै भएकाले त्यसभन्दामाथि पढ्न सर्वोदय माध्यमिक...
वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट...
धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान जानेको संख्या १७ पुगेको छ । आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयामा मदिरा सेवनबाट थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५...