नेपालमा कोरोना संक्रमणको तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको...

लकडाउनको उल्लंघन गर्दै मंगलबार साँझ कोटेश्वरमा भिडभाड

काठमाडौँ – काठमाडौंको कोटेश्वरमा मंगलबार साँझ भीडभाड भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका हुन् । लकडाउनका बेला सरकारले जो...

Breaking: केन्द्रीय कारागार अस्पतालका दुई नर्सको आरडिटी परीक्षण पोजेटिभ

काठमाडौँ – केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । –र्या्पिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट...

नेपालमा एकैदिन ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं – उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

कोरोना संक्रमित कैलालीका अर्का युवक पनि डिस्चार्ज, निको हुनेको संख्या ५ पुग्यो

कैलाली – कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किएका छन् । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि...

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, उदयपुरमा मात्रै २३ जना

काठमाडौँ – उदयपुरमा एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य...

उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान...

कोरोना संक्रमण बिरुद्ध आशाका किरण देखिएका छन्

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका...

उदयपुरका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं – उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका...

चीन सँग स्वास्थ्य सामाग्री खरिद गर्न २ अर्ब २५ करोड बढीको सम्झौता

काठमाडौं – नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय...

राहतको नाममा गुणस्तरहिन खाद्यवस्तु वितरण गरेको आरोपमा मेयर पक्राउ

काठमाडौं – लकडाउनको समयमा विपन्नहरुलाई राहतका लागि गुणस्तरहिन खाद्यबस्तु वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो...

काठमाडौँमा कोरोना परीक्षण गराउनेहरुको संख्या बढ्न थाल्यो

काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । काठमाडौँ...