इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण...

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप...

केही स्थानमा मध्यमदेखि भारी हिमपात तथा बर्षाकाे सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल...

डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने

डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने भएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम लागु...

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारकाे नयाँ याेजना सार्वजनिक

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता बढाउन सरकारले नयाँ याेजना अघि सार्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना...

कलेजमा अध्यापन गर्ने शिक्षककाे योग्यता ताेकियाे, अन्य मापदण्ड पनि निर्धारण

विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता ताेकेकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा...

अछाममा ९ सय ४९ छाउगाेठ भत्काईए, दार्चुला र बैतडीमा छाउगाेठ नभएकाे तथ्यांक

सरकारले छाउगाेठहरू भत्काउने अभियान अन्तर्गत एक हजार दुई सय ७६ छाउगोठहरु भत्काएको छ । अछाममा ९ सय ४९, सुर्खेतमा ३ सय, दैलेखमा १७, बझाङमा ७, सल्यानमा २ वटा, जाजरकोटमा १...

रसुवाकाे मुलखर्कमा बस दुर्घटना

रसुवामा बस दुर्घटना भएको छ । राजधानी काठमाडौबाट रसुवाको स्याफ्रुका लागि छुटेको प्र ३ १००५ र ९४६५ बस पासाङल्यामु सडकको कालिकास्थान धुन्चे सडक खण्डको कालिका गाउँपालिका वडा नं. १ मुलखर्क...

मिश्र समाज दार्चुलाको भेला काठमाडौंमा, समाज परिवर्तन आजको आवश्यकता : प्रा. डा. मिश्र

काठमाण्डाैँ  मिश्र समाज दार्चुलाले राजधानी काठमाडौँमा छरिएर रहेका मिश्रहरुलाई एक सुत्रमा बाध्ने उद्देश्यले एक कार्यक्रम गरेको छ । मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रको अध्यक्षता र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक...

आज पनि चिसाे बढ्न सक्ने, साबधानी अपनाउन मौसमविद्काे अपिल

शुक्रबार देशभर भएको बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात भएको थियो । यस्तै सदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा लगायत कर्णालीका मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका उच्च हिमाली भेगमा...

उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने

  काठमाडौँ उपत्यकाको फोहोरमैला फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुने भएको छ । नुवाकोटको ककनी–२ सिस्डोलमा विर्सजन हुदैँ आएको फोहर अब ककनी कै बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटमा विसर्जन हुने...