काेराेनाकाे सङ्क्रमण देखिएका ८ देशका नागरिकले नेपाल प्रवेश गर्दा प्रमाणपत्र देखाउनुपर्ने

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै...

कञ्चनपुर र कैलालीमा भएका जघन्य अपराधका घटनामा प्रहरी किन असफल ?

डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी...

दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी

कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने...

यूएईमा दुई जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखियाे

– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति भण्डारी मृत फेला

नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जना प्रहरीकाे नियन्त्रणमा

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसोसम्मको विवरण अनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौंका विभिन्न स्थानबाट २५...

चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित

चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् । चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएको हो ।...

मेलम्ची खानेपानी आयोजनामा सीएमसीले छाडेको निर्माण सामग्री प्रयाेग विहिन

मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।...

कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगायो यस्तो छ कारण

काठमाडौं – नेपालीको प्रमुख रोजगारको गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक...

ग्यासको अभाव नहुने भएकाले धेरै भण्डारण नगर्न निगमको अनुरोध (सूचना सहित)

काठमाण्डौ – नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ । निगमले एक सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै...

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...

स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड....