यि हुन आजदेखि बन्द नहुने कार्यालयहरु

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ । कोरोनाको जोखिम कम गर्न आइतबारदेखि...

काठमाडौ उपत्यका सुनसान बन्दै, बजार अनुगमनमा प्रहरीको विशेष टोली परिचालन

काठमाडौ – कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१...

यसरी ओरालिएको थियो सिल्क एयरको विमानबाट यात्रुलाई

काठमाडौं – कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि विमानस्थलमा रोकिएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ । करिब साढे ३ घन्टासम्म यात्रुको नारावाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई...

नआत्तिनुहाेस् २५० किलोमिटर भन्दा छोटा रुटमा गाडी चल्छन् : ट्राफिक महाशाखा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे । लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको...

‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने हल्ला गलत हो : नेपाली सेना

काठमाडौँ – ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका...

विदेशबाट आएका ६२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखियो, खर्च आफैले व्यहोर्नुपेर्न

काठमाडौं – विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । कोरोना भाइरस जोमिकलाई मध्यनजर...

सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठान लाई महासंघको आग्रह

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण...

कोरोना भाइरस संक्रमणको झुटो प्रचार गर्ने युवक पक्राउ

काठमाडौं – कोरोना भाइरसको संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल...

मनकारी घरबेटी : ३ महिनाको भाडा नलिने

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पनि विभिन्न पहल गरिरहेको छ । कोरोना सन्त्रासले सर्वसाधारण गाउँ...

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी

काठमाडौं – विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा यो मलेरियाका...

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं – पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ ।...

कोरोनाको जोखिममा युवा पनि रहेकाले सचेत हुन डब्लूएचओको सुझाव

काठमाण्डौ – विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ । बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको...