नेपालमा कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट फेरि अर्का एक जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका युवकको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

कञ्चनपुरमा भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किए

कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म...

झापाको स्यालमारामा भारतीय सुरक्षाकर्मी एसएसबीले नै नेपाली भूमि कब्जा गरे

झापा – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि...

नागढुङ्गामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

काठमाडौं – उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी पक्रउ परेका छन् । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका...

सिन्धुपाल्चोकबाट आएका ५० जना भारतीय काभ्रेमा प्रहरीको नियन्त्रणमा

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

बाँके – बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य...

सयौँको संंख्यामा भारतीय नागरिक नेपाल पस्न खोजेपछि सुरक्षाकर्मीले गरे हवाइ फायर, तेस्रो पटक आक्रमणको प्रयास

झापा – दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं...

विज्ञ संलग्न -यापिड रेस्पोन्स टोलीसहित मन्त्री दुलाल सिन्धुपाल्चोक जाँदै

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको...

रौतहटका १० जना कोरोना संक्रमित भारतबाट आएका थिए

रौतहट – आइतबार बिहान पहिचान भएका रौतहटका कोरोना संक्रमित १० जना भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ...

अब सीमामा भारतकै सरह शसस्त्रको बीओपी

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारत बराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा...

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, ६ हजार ७८१ संक्रमित – कुन देशमा कति ?

लण्डन – कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिवार साँझसम्मको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।...

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १०...