बुटवल – रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका...
सर्लाही – सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार बिहानै जिल्लामा १३ जना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका...
परासी – नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका...
काठमाडौँ – कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९...
काठमाडौं – काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ग्राण्डीको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति...
कैलाली – सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिवाट ४ हजार १३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) भए–नभएको जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका ४ हजार १३८ मध्ये शुक्रबार मात्र...
सिमकोट – कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि पटक पटक...
हेटौंडा – काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस संक्रमणको पुष्टि...
रुपन्देही – कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका...
काठमाडौँ – लकडाउनका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ । अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा विद्युत्को तारलाई...
काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके...
काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा ७...