सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो : सेना

काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९ को जोखिम...

बाँकेमा १७० सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक फेला

बाँके – जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको...

आगामी बजेट: ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ...

घाम नै छलिनेगरी उडेर आउने सलह किराको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

काठमाडौं – अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ ।...

चौरजहारी घटनाः थप एक जनाको शव भेटियो, २ जना अझै बेपत्ता

काठमाडौं – पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका–११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब...

४७ जिल्लामा फैलियो कोरोना, ८८६ जना संक्रमित, १८३ निको भए

काठमाडौं – बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशभर ४७ जिल्लामा फैलिएको छ । बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी...

उदयपुरमा कोरोना नियन्त्रण हुदै, भुल्केको जनजीवन सामान्य, सुरक्षा घेरा हटाइयो

उदयपुर – नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ । गत वैशाख...

सिरहा प्रहरी प्रमुखका अंगरक्षक र चालकमा कोरोना संक्रमण पुष्टि

सिरहा – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको...

एक सातामै १३ हजार कर्णाली छिरेः व्यवस्थापन सकस

सुर्खेत – यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को...

बुधबार मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको ८८६ संख्या पुग्यो

काठमाडौं – नेपालमा बुधबार मात्रै थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

दाङमा थप १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित...

सोमबार मृत्यु भएकी चितवनकी २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं – सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका...