आइसोलेशन वार्ड भरियो, संक्रमित क्वारेन्टाइनमै

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई...

देशभर १ लाख जना क्वारेन्टाइनमा, सुदूरपश्चिममा मात्रै २५ हजार भन्दा बढी

काठमाडौं – देशभर झण्डै १ लाख जनालाई क्वारेन्टाइनमा राखिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिममा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

अर्घाखाँची – नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या...

शुक्रबार एकै दिन १७० जना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार २१२

काठमाडौँ – शुक्रबार एकै दिन १७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या पुगेको १ हजार २१२ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार...

थप १९ जना कोरोना मुक्त, निको हुने संख्या २०६ पुग्यो

काठमाडौँ – थप १९ जना कोरोना मुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २०६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा....

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना कचनकवलका मात्रै

मोरङ – शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा...

वैज्ञानिक वन व्यवस्थापनः कतै समर्थन कतै विरोध, शुक्लाफाँटा–८ मा वन कटानको अनुगमन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा भइरहेको वन कटानको जिल्ला वन कार्यालय, कञ्चनपुरका जिल्ला वन अधिकृत अजय मानन्धरले अनुगमन गरेका छन् । शुक्रबार वडा अध्यक्ष...

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, कति पुगे रौतहटमा संक्रमित ?

रौतहट – रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना...

रुकुम घटनाः छानविन समिति घटनास्थल पुग्यो, सुरु भयो अनुसन्धान

जाजरकोट – सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।...

दाङमा थप ८ जना कोरोना जितेर घर फर्किए

दाङ – कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी निको भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना...

भक्तपुरकी कोरोना संक्रमित जनप्रतिनिधि महिला ६ दिनमै कोरोना जितेर घर फर्किइन

भक्तपुर – एकजना कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ...

महोत्तरीमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि …

महोत्तरी – महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना...