महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय...

कोरोनाको आयुर्वेद तथा वैकल्पिक उपचारका लागि बाटो खुल्यो

काठमाडौँ – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी...

३०९ जना विदेशी नागरिक लिएर कतार एयरवेजको जहाज पेरिसतर्फ उड्यो

काठमाडौँ – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय...

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरी जवान पक्राउ

बागलुङ – बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ ।...

दाङका १० नाकामा सुरक्षाचौकी खडा

दाङ – दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा...

खाली हुँदै स्थानीय तहका क्वारेन्टाइन

कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...

धमाधम चार्टर्ड र कार्गो उडान गर्दै नेपाल एयरलाइन्स, लकडाउन अवधिमा ४० अन्तर्राष्ट्रिय उडान

काठमाडाैँ – (रासस) मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएका कारण उडान भर्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो...

विश्वभरी कोरोनाबाट ५५ जना पत्रकारको मृत्यु, कुन देशमा कति ?

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएको गत दुई महिनाको अवधिमा विश्वभर कोभिड–१९ बाट दर्जनौं पत्रकारको मृत्यु भएको प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले बताएको छ । प्रेस एम्बलम क्याम्पियन नाम...

पोखराका ७६ उद्योग मध्ये ३४ संचालनमा

पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति...

झुलाघाटबाट बिहिबार उद्धार गरिएका पुर्चौडी नगरपालिकाका एक जनाको मृत्यु

बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै...

“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आशु झारेपछि …

कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...

नुनको मुल्य थामिनसक्नु, प्रतिकिलो रु.६० मा कारोबार हुदै

जाजरकोट – जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको केन्द्र लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा...