नेपालगञ्जका संक्रमित क्षेत्र शिल, केन्द्र र प्रदेशबाट विज्ञ टोली जाँदै

बाँके – नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको एउटा टोल,...

काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु

काठमाडौं – कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ...

कोरोना संक्रमण फैलिएसँगै बाँकेको दक्षिण नाका बन्द

कोहलपुर – नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा...

भागेर घर जाने १९ जनालाई क्वारेन्टाइनमा ल्याइयो

बैतडी – भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय...

प्रदेश नं. ५ मा २ दिनमा १७ जनामा कोरोना संक्रमण भेटियो

रुपन्देही – प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा...

साउदीमा रहेका नेपाली कामदारको गुनासो दुतावास फोन उठाउँदैन, परराष्ट्र भन्छ गृहकार्य गर्दैछौँ

काठमाडौँ – रोजागरिको लागि साउदी अरब गएका सल्यान घर बताउने एक जनाले आइतबार उपहारखबर कर्मी डम्बर मिश्रलाई फोन गरेर समस्या परेको र उद्धारको लागि प्रयास गरिदिन आग्रह गरे । के...

बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित

काठमाडौँ – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको अनलाइन...

चितवनकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

चितवन – कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर...

लकडाउनमा सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी – महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई...

उपत्यकामा गाडिको चाप बढ्नथालेपछि थप सतर्कता अपनाउन स्थानीय प्रसाशन सक्रिय

काठमाडौं – कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधिमा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्ला...

सीमाबाट लुकिछिपी प्रवेश गर्नेलाई कडा कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ – महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली...

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि निगमले समायोजन गरेन

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५÷१५ दिनमा...