बालबालिकामाथि अपराध बढ्दै, यो आवको मंसिरसम्म १ हजार ७४ घटना प्रहरीमा पुगे

यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी...

दुर्घटनामा घाइते नेकपा बैतडीका अध्यक्ष पालका छोरा भेट्न मन्त्री ठगुन्ना ग्राण्डी अस्पतालमा

काठमाडाैँ – बैतडीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा बैतडीका अध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य सुरेन्द्रबहादुर पालका २१ बर्षिय छोरा योगेश पालको उपचार भइरहेको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा...

२४ घण्टामा ४०३ जना संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ४०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४४०१ जनाको गरिएको पीसीआर परीक्षणमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि मुल्य घट्यो

काठमाडौं – भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको...

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

कैलाली – निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको...

म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा २ वटा ठेक्का विवादित

म्याग्दी – अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको रु दुई करोड ७२ लाख लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ । रु एक करोड ९२ लाखकोे शिख...

पश्चिमी वायुको प्रभाव :आगामी तीनसम्म वर्षा हुने

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली...

निर्वाचन आयोगमा नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु

काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो...

एसईई आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित...

खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक पदपूर्ति गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया...

करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुला

काठमाडौं – विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने...

नेपाल प्रहरीका दुईजना एसपीलाई एसएसपीमा बढुवा गर्ने तयारी

काठमाडौं – नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक...