ससुराले करणी गरी बुहारी सुस्मिताको हत्या गरे, हत्या यसरी भएकाे थियाे …

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।...

आजको राशिफल : आषाढ १६ गते मंगलबार कुन राशीका लागि कति फलदायी

वि.सं.२०७७ साल आषाढ १६ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारकाे निर्णय

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएकाे छ। ठाउँ अनुसार...

सिन्धुपाल्चाेककाे पाँचपोखरीमा रोपाइँ महोत्सव

सुशील सुवेदी, सिन्धुपाल्चाेक धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि” नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा...

नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुदैँन : अमेरिका

काठमाडौं– अमेरिकाले गर्ने भनिएको अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा लागु नहुने पक्कापक्की भइसकेकाे छ । नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता जुन ३० भित्र पारित गर्नुपर्ने थियो । तर सत्तारुढ...

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

चितवन – अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ ९...

काठमाडाैँ भित्रिन पालना गर्नुपर्ने नियम, १४ दिन होम क्वारेन्टिन बस्ने प्रतिबद्धता सहित सिफरिस आवश्यक

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय...

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयाे

काठमाडाैँ- रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५०...

बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने

काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने भएको छ । शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । यो सँगै रात्रीकालीन...

बाजुरामा ९८ र डोटीमा ६९ जना कोरोना संंक्रमित थपिए

काठमाडौं – सोमबार बाजुराका थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २० महिला र ४६ पुरुष गरी ६६ जना र कर्णाली...

काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....