भारतमा भूकम्प, पूर्वी नेपालमा कडा र काठमाडौंमा सामान्य धक्का महसुश

काठमाडौं । भारतमा सोमबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिक्किम (बिनागुरी) लाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । भूकम्पको धक्का...

काठमाडौंसहित देशभरि वायु प्रदूषण, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव

काठमाडौं – काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक...

नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिए

काठमाडौं – नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

उपत्यका प्रवेशमा कडाइ, एन्टीजेन परीक्षण अनिवार्य

काठमाडौं – उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने...

मैले देखेको बेमाथाङ : छटेल रिम्पोचेले तपस्या गरेको गुफा देखि मेलम्चीको मुहान सम्म

 काठमाडौँ – बेमाथाङ अर्थात बालुवाको चौर, प्राकृतिक सौन्दर्यताले निकै रमणीय ठाउँ । समुद्री सतहबाट करिब ३७ सय मिटरको उचाईमा रहेको ठूलो चौर हो बेमाथाङ । ठूलो बालुवाको चौर भएको कारण...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२०...

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक

काठमाडौं – कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला...

अझै रोकिएन पाटे बाघको आक्रमण

बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । चैत १५...

एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने

काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र...

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा...

डँडेलधुरामा ४० रुपैयाँको जुनार काठमाडौंमा १८० !

काठमाडौं । डँडेलधुराको स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको मूल्य काठमाडौंमा १८० रुपैयाँ रहेको छ । यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो । कालीमाटी फलफूल तथा...

नयाँ सरकार बनाउन देउवाभन्दा पौडेल सक्रिय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा...