खोकनावासी र प्रहरीबीच झडप, ४ जना प्रहरी घाइते

सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई...

प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला

कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला परेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका वडा नं. २ महुलीयाकी रेनु चौधरीसंगै हाम फालेका उल्टाखामका...

उपत्यकाको ढलमा कोभिड-१९ फेला, समुदायमा फैलिएको प्रमाण

उपत्यकाको ढलमा कोभिड-१९ फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ फेला परेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार...

सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना पुष्टि

सुशील सुवेदी सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना संक्रमण भएको छ । ११ महिनाको शिशुसहित पाँच महिला र सात पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए...

बझाङमा पहिरोमा पुरिएका दुई जनाको शव भेटियाे, सात जना अझै बेपत्ता

बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् । शनिबार बिहान २ बजेतिर गएको उक्त पहिरोमा १८ घर पूर्ण रुपमा बगाएको...

नेपाली सेनाको प्रवक्तामा सहायक रथी सन्तोषबल्लभ पौडेल

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन् । सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता विज्ञानदेव पाण्डेले...

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो । कोरोना...

कर्णालीमा सङ्क्रमितभन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि

सुर्खेत – कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको...

पहिरोमा चौपाया पुरिए, घर जोखिममा

बागलुङ – गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर...

गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको...

आजको मौसम : देशका केही स्थानमा मध्यम देखि भारी वर्षाको अनुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम...