बाघको आक्रमणबाट एक घाइते

पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । उनलाई बाघले...

बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा...

पहिलो चरणमा चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै

काठमाडौं – सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये...

काठमाडौं उपत्यकामा तीन हजार ११३ सङ्क्रमित थपिए

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् ।देशभरि पछिल्लो चौबीस घण्टामा आठ हजार...

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु, निको हुने दर ७७.४ प्रतिशत

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नं.९ का ६५ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको गोकुलेश्वर अस्पताल प्रशासनले जनाएको छ ।...

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह...

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

काठमाडौँ – जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी...

सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी बेइजिङ जाने

काठमाण्डौ – चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज वैशाख २७ गते सोमवार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको...

पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार

काठमाडौँ – कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको...

शनिबार तपाईँको दिन कति शुभ ? यस्तो भन्छ राशिफलले !

विसं २०७८ साल वैशाख २५ गते शनिबार । इस्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ ।...

‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौंमा

काठमाडौं – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट...