रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरहरुमा कल गर्न सकिन्छ

काठमाडौँ – कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको...

काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागु, अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले...

आज रातो मच्छिन्द्रनाथको रथारोहण

ललितपुर – ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको हो...

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

बुटवल – रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक...

नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौँ – नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामीको संख्या १ लाख १ हजार ६...

काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना पुष्टि, देशभरी ४ हजार ४४४ जनाले कोरोना जिते

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको...

९ हजार ३०५ जना कोरोना संक्रमित थपिए, १६८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९...

कैलालीमा थप २७३ जनामा कोरोना पुष्टि

कैलाली – कैलालीमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका...

मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना नगर्ने

काठमाडौं – काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ । बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना...

बीमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न बीमा समितिको निर्देशन

काठमाडौं – वीमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा...

बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

मकवानपुर – बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसः पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन नर्सहरू

चितवन – विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्काे गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू । जिल्लाका अस्पतालहरूमा अहिले कोभिड...