एकै दिन ५ सय बढीमा कोरोना पुष्टि, २४ घण्टामा ८ जनाको मृत्यु
काठमाडौं – एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेसँगै पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा...