आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना बनाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको व्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको...

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं – रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका हुन् । उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा...

पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन...

जुवा खेलिरहेको अवस्थमा ७ जना महिलासहित १३ जना पक्राउ

काठमाडौँ – पोखरामा जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं– आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।...

प्रहरी महानिरीक्षकबाट जिप्रका, सुनसरी परिसरमा नवनिर्मित भवनको समुद्‍घाटन

काठमाडाैँ –  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो...

स्थानीय युवक हत्याको आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर र उपमेयर फरार

काठमाडौँ – स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन् । उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले...

श्रीमानले गरे गर्भवती श्रीमतीको घाटि थिचेर हत्या

काठमाडौं – काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर...

२० वर्षभन्दामाथिका विद्यार्थीलाई पनि खोप

काठमाडौं– सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय...

छ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि...

मनसुन पुनः सक्रिय : यी ठाउँहरुमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी...

बोटमा नपाक्दै जुम्लाको स्याउ बजारमा, यो वर्ष रु १६ करोडको स्याउ बिक्री हुने अनुमान

जुम्ला –  जुम्लाको स्याउ किसानले बोटमा नपाक्दै बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा समेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे...