राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण
काठमाडौँ — संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको विभूषणलाई नियालेर हेर्दा कालापानी-लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै समावेश गरिएको छैन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा...