सचिवालय बैठक अघि ओली र प्रचण्डबीच छलफल, बामदेव पनि खुमलटार पुगे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने...

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत...

आज नेकपा सचिवालय बैठक बस्दै, स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय हुने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधरबा दिउँसो तीन बजे बैठक बस्ने बताइएको छ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको...

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भुमिका अविस्मरणीयः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिदै नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार...

लकडाउनको समय थप र निरन्तरताबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले चालेको कदमलाइ निरन्तरता दिइने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालको कदम सही भएको निष्कर्ष निकाल्दै लकडाउनलाई निरन्तरता...

लकडाउन लम्बिने संकेत, बुधबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । तर यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय...

कार्ल माक्स एक हजार वर्षयताकै महान् दार्शनिकः प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले...

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई भेटे लगत्तै खनालसँग पनि भेटे

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले मंगलबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र...

इन्धनको मूल्य तत्काल घट्दैन, नाफा कोरोना कोषमा जम्मा हुन्छ : मन्त्री भट्ट

काठमाडौं – अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा...

चर्चित हर्रेबर्रे काण्डका अगुवा नेकपाका नेता रायमाझीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । लामो समय फोक्सोका क्यान्सरबाट पीडित ७० बर्षका रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौँमा उनको निधन भएको हो...

इलाममा सशस्त्र प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

इलाम – इलामको माई नगरपालिका–९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । राति १ बजे विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय...

प्रधानमन्त्री ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता, यसरी हुदैछ स्थायी कमिटी बैठकबारे तयारी

काठमाडौं – मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका तीन जना शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता...