इजरायलमा नेपाली राजदूत शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित
काठमाडौं – इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छिन् । विश्वका ९० देशका दूतावास...


