मंगलबार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् । एक मन्त्रीले भने, ‘समय तय...